Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

राष्ट्रपतिविरुद्ध नारा लगाउनेलाई पक्राउ गरिने

loading views..
Nepal Telcome

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नारा लगाउनेलाई पक्राउ गर्न माग गर्र्दै नेकपा ओली समूहले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको छ ।
ओली समूह सम्वद्ध महिला संगठन अनेमसंघले राष्ट्रपतिविरुद्ध

नारा लगाउनेलाई कारबाही माग गरेको हो । ज्ञापनपत्रमा उनीहरुले जुलुस, सार्वजनिक सभा तथा सामाजिक सञ्जालमा राष्ट्रपतिविरुद्ध नारा लगाउनेमाथि कारबाहीको माग गरिएको छ ।

गृहमन्त्री बादलले राष्ट्रपतिविरुद्ध अशोभनीय नारा लगाउनेलाई पक्राउ गरी कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link