Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

लुटपाटको बिराेधमा गाेरखाका माेबाईल व्यवसायीहरु

loading views..
Nepal Telcome

गोरखा । यातायात व्यबसायीको आन्दाेलनमा माेबाईल पसलमा पसि काठमाडाैकाे गङगाबुमा माेबाईल लुटपाट गरेकाे बिराेधमा गाेरखाका ब्याबशायीहरुले बिराेध गरेका छन् ।मोवाइल व्यवसायी महासंघ गोरखाको आयोजनामा हरमटारीचाेकमा बुधवार कोण सभा गर्दै महासंघका जिल्ला अध्यक्ष सुमन कार्कीले घटनामा संलग्नलाई कारवाही माग गरेका छन् ।गाेरखाका माेबाईल ब्याबशायीहरु ब्यानर सहित बिराेधमा उत्रिएका थिए । उचित क्षतिपूर्ति सहित व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग उनीहरुको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link