Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

गाेरखामा खेलाडी उत्पादन गर्न आईटी एफ संघ गठन

loading views..
Nepal Telcome

गाेरखा। गाेरखामा खेलाडी उत्पादन गर्न आईटी एफ संघ गठन भएकाे छ ।आईतबार गाेरखा सदरमुकाममा भएकाे जिल्ला भरिका खेलाडीहरु जम्मा भएर खेलमा चासाे र चिन्ता ब्यक्त गर्ने खेलाडीहरुकाे आम भेलाले बिष्णु कुमार श्रेष्ठ अध्यक्ष रहेकाे आईटी एफ संघ गठन गरिएकाे आईटी एफका सह सचिब अनिष अर्यालले जानकारी दिए ।

जिल्लामा मुख्य रुपमा खेलाडी उत्पादन गर्नु र खेलकाे माध्यमबाट गाेरखालाई चिनाउनु मुख्य ध्येय रहेकाले आईटी एफ संघ गठन गर्न लागिएकाे युबा खेलाडी सुबास तमाङले बताए । खेलमा सामुहिक सहकार्यकाे बिकास र भाबन हुने भन्दै खेलकुदबाट ब्यक्ति समाज र राष्ट्रले नै बहुपक्षिय लाभ लिन सकिने भएकाले पनि आईटी एफ संघ गठन गरिएकाे अध्यक्ष बिष्णु कुमार श्रेष्ठले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link