‘४६ सालको संविधान हेरेर ओलीले संसद विघटन गरे’– मिनेन्द्र रिजाल

‘४६ सालको संविधान हेरेर ओलीले संसद विघटन गरे’– मिनेन्द्र रिजाल

  • बिहिबार, पौस २३ २०७७

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलिले २०४६ सालको संविधान देखाएर संसद विघटन गरेको दावी गरेका छन् ।  नेकपा प्रचण्ड नेपाल पक्षले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले व्यंग्य गर्दै भने,  ‘आवश्यक परे उनी २०१९ सालको संविधान देखाउन कदम चाल्न पनि समय लगाउँदैनन् । यो ओलि प्रवृति हो । यसको विरोध गरौ । चुनाव जित्ने नजित्ने होइन । अदालतलाई  हेर्ने दृष्टिकोण फरक छ । हामी अदालतको फैसला कुर्छौ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.