Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

आईएमईले आईपीओ निष्काशन गर्ने

loading views..

काठमाण्डु। आईएमई समूह अन्तर्गतको आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै असार २९ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १०० रुपैयाँ मूल्यको १० लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले कूल १० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।

आईएमई रेमिटको नामबाट रेमिट्यान्स सेवा प्रदान गरिरहेको आईएमई लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने तयारी गरेको हो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्