Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

मनकामना केबलकार दुई दिन बन्द रहने

loading views..
Nepal Telcome

पोखरा। गोरखाको प्रसिद्धका धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केवलकार दुई दिन बन्द हुने रहेन भएको छ । मनकामना दर्शन प्रा.लिद्धारा सञ्चालित नेपालको पहिलो केवलकार मनकामना केवलकार यहीँ असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने कम्पनीको भनाइ छ । असोज १९ गतेदेखि भने केबलकारको नियमित सेवा सुरु हुने जनाइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link