Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखा क्याम्पसको प्रमुखमा नवराज पाण्डे नियुक्त

loading views..
Nepal Telcome

गोरखा। गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसको प्रमुखमा नवराज पाण्डे नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को माघ २३ गते बसेको बैठकको निणर्यबाट पाण्डेलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

गोरखाको एउटा ईतिहास बनाएको य‍ो क्याम्पसमा अधिकांश समय भनसुन गरेर क्षमता बिहिनहरुलाई कांग्रेश,माओबादीका नाममा  लुटी खाने भाँडो बनाइएको तथ्यहरु सतहमा छताछुल्ल छ।अशक्षम प्राध्यपक,कर्मचारी बिगतमा नेताको हुकुमबाट ,क्याम्पश प्रशाशनको दलाली र चाकडीबाट नियुक्ति भएको कुरा हामी सबैको अगाडि छर्लंङग छदै छ। छोरा,छोरी,भान्जा,भान्जी,सालासाली,आदि क्याम्पसमा बिद्यमान जागीर खाइरहेका छन्। यस्ता ब्यथितिको चाङ् हटाउने जिम्मेबारीका साथ सक्षम,अध्यनशिल,क्षमतावान नेतृत्व गोरखा क्याम्पसले पाएको छ। यस अघि पाण्डे गोरखा क्याम्पसको उपप्राध्यापकको रुपमा कार्यरत थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link