Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

बिद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

loading views..
Nepal Telcome

काश्की २१ जेठ। पोखरा महानगरपालिका वडा नं. ३२ मा रहेको युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी बालकको शरिरमा निलडाम हुनेगरेर लठ्ठीले प्रहार गरी घाईते बनाएको भन्ने जाहेरीको आधारमा सोही विद्यालयका शिक्षक जिल्ला कास्की रुपा गाउँपालिका वडा नं. ६ खोलाको छेउ बस्ने वर्ष ३२ का सुदिप अधिकारीलाई प्रहरिले पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । उक्त कसूरमा १ वर्ष सम्म कैद र रु.५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link