Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

मुग्लिन-पोखरा सडक विस्तार : तनहुँमा धमाधम कालोपत्र

loading views..
Nepal Telcome

दमौली,७ मंसिर।  मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा कालोपत्रको कामले गति लिएको छ। आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकदेखि सत्रसय खण्डमा अन्तिम चरणको कालोपत्र भइरहेको छ।
यसअघि दुई दशमलव चार किलोमिटर सडकमा कालोपत्र सकिएको छ भने पूर्वी खण्डमा कुल ६३ किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भइसकेको छ। यो खण्डमा हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको छ।
दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा क्षेत्रमा पनि चाँडै कालोपत्रको काम सुरु हुने आयोजनाले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link