Skip to content
Pokharapress Logo
२९ भाद्र २०८३, सोमबार

अखिल (क्रान्तिकारी) गोरखाको नयाँ नेतृत्व सर्वसम्मत

loading views..
Nepal Telcome

गोरखा,पुस १३ गते।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गोरखाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ। संगठनको भर्खरै सम्पन्न जिल्ला अधिवेशनले क. सुलभ अंगाईलाई अध्यक्षमा चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष अंगाईसहित उपाध्यक्षमा क. सन्तोष बस्न्यात र क. सरोज चुदारा, सचिवमा क. सचिन खनाल, सह–सचिवमा क. सन्ध्या अच्छामी र कोषाध्यक्षमा आकृती उपरकोटी चयन भएका छन्।
यसरी सम्पूर्ण पदाधिकारी र जिल्ला सदस्यहरु सर्वसम्मत रुपमा चयन हुनुले संगठनमा एकता र सद्भाव कायम रहेको पुष्टि भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link