Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

काहुँ आदर्श खानेपानीमा विष्णु आचार्य तेस्रो पटक पुनः अध्यक्ष निर्वाचित

loading views..
Nepal Telcome

पोखरा।काहुँ आदर्श खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २१ गते सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले विष्णु आचार्यलाई तेस्रो पटक पुन: अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्षमा गीता कोइराला, सचिवमा खेमराज गौतम र कोषाध्यक्षमा गंगा भट्टराई चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा तारबहादुर रायमाझी, ऋषिराम आचार्य र लक्ष्मी केसी आचार्य निर्वाचित भएका छन्।
नवनिर्वाचित पदाधिकारीहरूले उपभोक्ताको हितलाई केन्द्रमा राख्दै महसुल वृद्धि नगर्ने, नियमित सरसफाइ गर्ने, पानीका मुहानहरूको संरक्षण गर्ने तथा स्थानीय स्रोतहरूको संरक्षण र सरसफाइमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link