Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

क्यान गाेरखाले बैशाख २३ गते साईबर अपराध तथा साईबर सुरक्षा सम्बन्धी तालिम दिने

loading views..
Nepal Telcome

गोरखा। राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवशरमा क्यान गोरखाले बैशाख २३ गते साईबर अपराध तथा साईबर सुरक्षा सम्बन्धी तालिम दिने भएकाे छ । नेपाल कम्प्यूटर एशोसिएसन नेपाल महासंघ गोरखाले आज पत्रकार सम्मेलन गर्दै जिल्लामा भएका पत्रकार , प्रत्याेक कार्यालयका सुचना अधिकारी लगाएत १०० जना सहभागीहरुलाई तालिम दिन लागेकाे गाेरखा क्यानका अध्यक्ष सुदिप काेईरालाले जानकारी दिए। कोइरालाका अनुसार तालिम प्रदेश स्तरीय हुने छ । तालिम बैशाख २३ गते सनिबार हुने छ पत्रकार सम्मेलन कार्यक्रममा क्यान गोरखाका संस्थापक अध्यक्ष अशोकबावु राना, क्यान गण्डकी प्रदेशका उपाध्यक्ष प्रेमध्वज थापा र नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकाेटा लगाएतले अध्यक्षले शुभकामना मन्तब्य राखेका थिए ।

विभिन्न क्षेत्रका ५६ जना सदस्य रहेको क्यान गोरखाले सूचना प्रविधि दिवसका अवशरमा गत वर्षहरुमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link