Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

सवारी दुर्घटनामा १ को मृत्यु १ घाइते

loading views..

पोखरा। पोखरा महानगरपालिका वडा नं. १३ गौडाकोमुख स्थित वि.पी.मार्गबाट लामाचौर तर्फ जाँदै गरेको ग १ ख ६३९४ नं. को टिप्परमा सोही दिशा तर्फ जाँदै गरेको लु ८७ प ९५२० नं. को मोटरसाइकललाई पछाडीबाट ठक्कर दिदाँ मोटरसाइकल चालक पोखरा म.न.पा. वडा नं.१४ चाउथे बस्ने वर्ष २९ का कमल थापा क्षेत्री घाइते भएका छन् भने सोही सबारी साधनमा सबार बबिता रिमालको उपचारको लागी गण्डकी मेडिकल कलेज पठाएकोमा उपचारको क्रममा १०:३४ बजे मृत्यु भएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्