Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

अबैध रुपमा कटिङ ढुङ्गा चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा

loading views..
Nepal Telcome

जेठ २५, पोखरा। पोखरा महानगरपालिका वडा नं.१६ दिपमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी गस्ती टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लामाचौरबाट बगर तर्फ आउँदै गरेका बा ४ ख ३०५९ नं.को मिनी टिप्परमा अबैध रुपमा कटिङ पिस ढुङ्गाहरु लोड गरी ल्याउँदै गरेको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएकोले उक्त मिनी टिप्परलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरी श्रोतले जानाकारी दियो।पोखरामा यो नाकालाई अबैध रुपमा बालुवा, गिट्टी,ढुङ्गा लगायतका  बस्तुहरु प्राय:तस्करी हुने नाकाको रुपमा लिइन्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link