Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

लागू औषध सहित १ जना पक्राउ

loading views..
Nepal Telcome

असार ६,पोखरा। पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटनमा लागू औषधको सञ्चय, विक्रीबितरण गरी रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय ‍रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा म.न.पा. वडा नं.७ स्थायी घर भई मझेरीपाटन बस्ने वर्ष ४३ को रबी पौडेलले कुखुराको खोरमा लुकाई राखेको लागू औषध डाईजापाम ७५ एम्पुल, फेनेरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरी जम्मा २२५ एम्पुल लागू औषध फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई  कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link