Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

मौलाकालिका केबलकारमा महाआरती अफर! टिकटमा ५०% भन्दा बढी छुट

loading views..
Nepal Telcome

नवलपुर,६कार्तिक। मौलाकालिका मन्दिरमा प्रत्येक मंगलबार साँझ हुने मंगल महाआरतीसँगै मौलाकालिका केबलकारले विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत मंगलबार साँझ ५ बजेदेखि ८ बजेसम्म केबलकारको टिकटमा ५०% भन्दा बढी छुट प्रदान गरिने भएको छ।
मौलाकालिका मन्दिर पुग्न चाहने धार्मिक पर्यटकहरूका लागि यो अफर निकै आकर्षक हुने अपेक्षा गरिएको छ। केबलकारको यस अफरले मन्दिरमा आउने भक्तजनहरूको संख्यामा वृद्धि हुने विश्वास गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link