Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

शुक्रबार बारपाक सुलिकोटको सेवा बन्द रहने

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा, ३असार।बारपाक सुलिकोट गाउँपालिकाबाट प्रवाह हुने सेवा शुक्रबार बन्द रहने भएको छ । असार ५ गते गाउँपालिकाको १९ औं गाउँसभा रहेकोले सेवा प्रवाह बन्द रहने बुधबार सूचना जारी गर्दै गाउँपालिकाले जनाएको छ ।

सो दिन गाउँपालिका कार्यालय र मातहतका सबै वडा कार्यालयहरुको अत्यावश्यक बाहेकका अन्य सेवा बन्द रहने सूचनामा उल्लेख छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link