Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

loading views..

पोखरा। सरकारले आइतबार रातिदेखि आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडानमा बन्द गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरात देखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्